Logo

चेम्बर अफ कमर्श गोरखाको तेश्रो साधारणसभा, स्थानीय उत्पादन प्रर्वद्धनमा चेम्बरले सघाउने अध्यक्ष मल्लको प्रतिबद्धता

काठमाडौं । चेम्बर अफ कमर्श गोरखाको तेश्रो साधारणसभा तथा दोश्रो अधिवेशन र नेपाल ओमेन चेम्बर्स गोरखाको दोश्रो साधारणसभा तथा पहिलो अधिवेशनको शनिबार नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उदघाटन गरेका छन् । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले चेम्बरले स्थानीय उत्पादन प्रर्वद्धनमा सहयोग पुर्याउने उल्लेख गरे । मल्लले स्थानीय उत्पादनको ब्राण्डिङ गर्न चेम्बरले आवश्यक सहयोग र…