Logo

उदयपुर सिमेन्ट उद्योगद्वारा बिक्री लक्ष्यको नब्बे प्रतिशत उपलब्धि हासिल, २१ लाख ७२ हजार बोरा सिमेन्ट विक्रि

काठमाडौं । उपभोक्ताको विश्वास जित्न सफल उदयपुर सिमेन्ट उद्योगले गत आवमा २१ लाख ७२ हजार चार सय १९ बोरा सिमेन्ट बिक्री गरी कूल बिक्री लक्ष्यको ९० दशमलव ५२ प्रतिशत उपलब्धि हासिल गरेको छ । उद्योगले आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा…