Logo

तामाकोशी पाँचौँमा कर्मचारी सञ्चयकोषले १२ अर्ब लगानी गर्ने, लगानीसम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर

काठमाडौ । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ । रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोशीमा एकलौटी लगानी गरेको कोषले तामाकोशी पाँचौँमा एक्लै लगानी गर्न लागेको हो । लगानी सम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा आइतबार हस्ताक्षर गरियो ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री…