काठमाडौं । नेपालमा विद्युतीय प्रसारण लाइन विस्तार, कृषिमा उन्नत प्रविधिको प्रयोग र पेट्रोलिम पदार्थको पाइपलाइन विस्तारलगायतका क्षेत्रमा भारतीय सहयोगका लागि दुई देशबीच विभिन्न संयन्त्रका माध्यमबाट छलफल भइरहेको छ । भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले नेपालबाट ४ सय ५० मेगावाट बिजुली भारतमा निर्यातका लागि आवश्यक पर्ने प्रसारण लाइनको विस्तार गर्न भारत सकारात्मक रहेको र…