Logo

स्वचालित मूल्य प्रणाली अनुसार बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगमको पाक्षिक घाटा अझै ६४ करोड

काठमाडौं । नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ । बुधबार साँझ विज्ञप्ति जारी गर्दै निगमले स्वचालित मूल्य प्रणाली अनुसार अन्तरराष्ट्रिय मूल्य बढेर आएकाले नेपालमा मूल्य बढेको जानकारी दिएको हो । अब स्वचालित मूल्य प्रणाली अनुसार अब पेट्रोल प्रतिलिटर १ सय २७ रुपैयाँ, डिजेल १ सय…