Logo

प्रदेश २ को विद्युत प्रणाली सुधारका लागि ठेक्का सम्झौता, भारतीय कम्पनी टाटा प्रोजेक्टले पायो ४ अर्बको आयोजना

काठमाडौं । प्रदेश नं २ का ८ जिल्लाहरुको विद्युत प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच बुधबार प्रदेश नं २ ग्रामिण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करिब ४ अर्ब रुपैयाँको ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्राधिकरणले गरेको अन्तराष्ट्रिय टेण्डरमा सबैभन्दा कम बोलकबोल गरेर टाटा…