काठमाडौं । गरिमा विकास बैंक द बेस्ट बैंक इन एसेट्स क्वालिटी अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्धारा भारतको नयाँ दिल्लीमा आयोजित दोस्रो इमर्जीङ एशिया बैंकिङ कन्क्लेभ तथा अवार्ड समारोहमा गरिमा विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो । उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय…