Logo

सक्षम र नेफ्स्कुनवीच सम्झौता, सहकारी संस्थाको वित्तिय क्षमता बढाउन सहकार्य

काठमाडौं । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)ले सक्षमसगँको सहकार्यमा एक परियोजना शुरुवात गरेको छ । नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुको वित्तिय र संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ परियोजना शुरु गरेको हो । बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय संघ नेफ्सकुन र युकेएड सक्षमले आज एक कार्यक्रमवीच वित्तिय पहुँचको विस्तार गर्ने…