काठमाडौं । कुमारी बैंकले चिप बेसमा आधारित क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि कार्ड सञ्चालनमा ल्याएको हो । काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपालसहित संसारका सबै मुलुकमा प्रयोग गर्न सकिने सुबिधा सहितका क्रेडिट कार्ड सुरु गरेको हो । बैंकले ल्याएको डोमेष्टिक कार्ड नेपाल तथा भारतमा प्रयोग गर्न सकिने बताइएको छ । त्यस्तै डलरमा सञ्चालन…