Logo

शाखारहित बैंकिङ्क संचालन गर्न युकेएडसँग सम्झौता, १७३ काउण्टर संचालन गरिने

भुकम्पबाट बढी प्रभावित १४ जिल्लामा शाखारहित बैङ्कीङ काउण्टरहरु सञ्चालन गर्नेबारे बृहत साझेदारीपत्रमा सोमवार हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार विभिन्न १४ जिल्लामा १ सय ७४ ओटा शाखा संचालन गरिने भएको छ । बेलायति सहयोग नियोग (यूकेएड)को सहायतामा सञ्चालित ‘सक्षम एक्सेस टू फाइनान्स’ परियोजना र विभिन्न वाणिज्य बैङ्कहरुबीच यस्तो समझदारीमा हस्ताक्षर भएको हो । उक्त…