काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुर स्थित आफ्नो भैंसेपाटी शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीवारदेखि सो शाखा सञ्चालनमा ल्याएको हो । यससँगै बैंकको कुल एटिएम संख्या ५३ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखा र ७२ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको…