काठमाडौं । ग्लोबल आइएमई बैंक र र्याडिसन होटल काठमाडौंबीच सम्झौता भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी उक्त समझदारी भएको हो ।उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र र्यााडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकको…