Logo

नयाँ बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, १ माघदेखि लागू

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ माघ १ गतेदेखि बैंक र वित्तीय संस्थामा नयाँ खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने निर्देशन जारी गरेको छ। बिहीबार एक परिपत्र जारी गर्दै केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्र वा यसको नम्बरको विवरण प्रमाणिकरण गरेर खाता खोल्नुपर्ने बताएको हो । यस कदमको उद्देश्य ग्राहकको सही पहिचान…