Logo

प्राइम कमिर्सियल बैंकको नाफा १ अर्ब ८६ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौँ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ८६ करोड ९९ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको मुनाफा १४.३४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा २ अर्ब १८ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको ६ महिना अवधिमा बैंकको…