Logo

सिद्धार्थ बैंकका ग्राहकहरुलाई हार्ड रक क्याफे काठमाडौंमा १०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र हार्ड रक क्याफे काठमाडौंबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले दरबारमार्ग स्थित हार्ड रक क्याफे काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज (नन्–अल्कोहलिक) मा १०% सम्मको छुट प्राप्त गर्न सकिने छ । यस सम्झौताले ग्राहकहरुलाई…