Logo

माछापुच्छ्रे बैंकका ग्राहकले फ्रन्टलाईन अस्पतालमा छुट पाउने, सम्झौतामा हस्ताक्षर

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले फ्रन्टलाईन अस्पतालमा छुट पाउने भएका छन् । बैंक र फ्रन्टलाईन अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले फ्रन्टलाईन अस्पताल मार्फत स्वास्थ्य सम्बन्धी सुविधा लिदाँ बढिमा १३ प्रतिशतसम्म छुट पाउनेछन् । जस अन्तर्गत फ्रन्टलाईन अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु ओपिडि, वेड तथा…