काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बैंकिङ क्षेत्रमा देखिएका चुनौतिहरुको सहज समाधान खोज्नुपर्ने बताएका छन् । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुसँगको भेटमा उनले यस्तो बताएका हुन् । उनले बैंक तथा वित्तीय संस्थाहरुले गरेको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नु पर्ने बताए । भेटमा संघका अध्यक्ष…