Logo

राष्ट्र बैंकले घरजग्गा कारोबारलाई बनायो सहज, अब ७० प्रतिशतसम्म कर्जा पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारलाई सहज बनाएको छ । शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले अब ७० प्रतिशतसम्म कर्जा पाईने व्यवस्था गरेको हो । घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने राष्ट्र…