काठमाडौं । नेपाल राष्ट्र बैंकले पुँजी कोषको दबाबमा रहेका बैंक तथा वित्तीय संस्थालाई अग्राधिकार सेयर जारी गर्न पाउने सुविधा दिएको छ । केन्द्रिय बैंकले बुधबार सर्कुलर जारी गरेर सञ्चिति नोक्सानीमा गएका बैंक तथा वित्तीय संस्थाहरुलाई ऋणपत्र जारी गर्ने विकल्प खुल्ला गर्दै पुँजी कोषको दबाब खेपिरहेकाहरुलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने बाटो खोलिदिएको हो। यद्यपि…