काठमाडौं । हिमालयन बैंक लिमिटेडको दुई शाखा स्थानान्तरण गरिएको छ । बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरुमध्ये ललितपुरको जाउलाखेल शाखा र धनुषाको जनकपुर शाखालाई स्थानान्तरण गरिएको हो । यी दुई शाखाहरुलाई स्थानान्तरण गरी आइतबारदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गरिएको छ । बैंकले जाउलाखेल शाखालाई साविक स्थानबाट ललितपुर महानगरपालिका वडा नं २७…