Logo

कामना सेवा विकास बैंकको शाखा बुटवलको मैनाबगरमा, शाखा संख्या ७९ पुग्यो

काठमाडौंं । कामना सेवा विकास बैंकले बुटवल नगरपालिकाको मैनाबगरमा शाखा विस्तार गरेको छ । बैंकका संचालक भिम प्रसाद तुलाचनले विस्तारित शाखाको उद्घाटन गर्दै कारोबार सुरु गरेको बैंकले जानकारी दिएको छ । सञ्चालक तुलाचनले उक्त शाखाको उद्घाटनसँगै बैंकले ब्यापार विस्तारलाई तिब्र बनाउनुका साथै बैंकको भावी रणनीतिबारे स्पष्ट पारेका थिए । बैंकले विस्तारित शाखासँगै ७८ शाखा तथा…