Logo

कामना सेवा विकास बैंक र आइएमइ मोटर्सबीच सम्झौता, बैंकका शाखामार्फत कर्जा सुविधा

काठमाडौं । कामना सेवा विकास बैंक र आइएमइ मोटर्सबीच सम्झौता भएको छ । सम्झौता पछि आइएमइ मोटर्समार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सम्पूर्ण शाखाबाट अशोक लैंलेण्डका विभिन्न सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमइ मोटर्सका कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सो सम्झौतामा हस्ताक्षेर गरेका छन ।…