काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकको मुख कार्यकारी अधिकृत सीईओ मा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । बैंकको आज बसेको संचालक समितिको बैठकले उक्त निर्णय लिएको हो । यस अघि खतिवडा विद्युत नियमन आयोगको सदस्य, गानी बोर्डको परामर्शदाता र एचआइडीसीएलको वित्त विभाग प्रमुख समेत भइसकेका छन् । यस बैंकले आउने माग २ गतेबाट ८ अर्ब बराबरको आइपीओ…