Logo

गरिमा विकास बैंकद्धारा ‘मेरो सेयर बचत खाता’ सार्वजानिक, डिम्याट खाता निशुल्क पाईने

गरिमा विकास बैंकले मेरो सेयर बचत खाता संचालनमा ल्याएको छ । बैंकले सेयर बजारलाई साधारण जनताको पहुँचसम्म पुर्याउन उक्त बचत खाता संचालनमा ल्याएको हो । यो खाता अन्तर्गत ग्राहकहरुले न्युनतम ५ सय रुपैयाँमा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्वा सुविधा लिन सकिनेछ । पहिला नै डिम्याट खाता हुने ग्राहकहरुले पनि यो खाता खोली…