Logo

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, अस्पताललाई बेबी वार्मर सहयोग

काठमाडौं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि ‘हाम्रो विकास प्रबर्द्वन कोष’ बाट महोत्तरीको प्राथमिक स्वास्थ्य केन्द्र, झापाको दमक स्थित आम्दा अस्पताल र खोटाङ्ग जिल्ला अस्पताललाई एकएक थान बेबी वार्मर प्रदान गरेको छ। आम्दा अस्पतालको प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल खोटाङ्गमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर…