काठमाडौं । महालक्ष्मी विकास बैक लिमिटेडले ‘सुन कर्जा’ सम्बन्धि विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण जनाएकाे छ । सञ्चार माध्यमहरूमा प्रकाशित समाचारकाे खण्डन गर्दै ‘सुन कर्जा’ सम्बन्धमा अनुसन्धान चलिरहेकाे बैंकले जनाएकाे छ । बैंकले एक विज्ञप्ति जारी गर्दै भनकाे छ- ‘बैंकले तत्कालिन सुन जाँचकी र ऋणीहरुका विरुद्धमा अनुसन्धान गरी बैंकको हानी नोक्सानी गराएको विगो असुल उपर…