काठमाडौँ । महालक्ष्मी विकास बैंकले शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशानर्थ सहयोग गरेको छ । भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीले पु¥याएको योगदानको कदर गर्न तथा उनले जीवनकालमा राखेको चाहानालाई मुर्त रुप प्रदान गर्न यस बैंकले पुस्तक प्रकाशानर्थ संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक…