काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसबीच बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसबीको तर्फबाट निर्देशक डा. सबिन ढकालले हस्ताक्षर गरेका हुन् । सम्झौता…