Logo

कामना सेवा विकास बैंक र डोइच एण्ड डोरिज रेस्टुरेन्टबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

कामना सेवा विकास बैंक र डोइच एण्ड डोरिज रेस्टुरेन्टबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट



काठमाडौं । कामना सेवाविकास बैंक र डोइच एण्ड डोरिज रेस्टुरेन्टबीच सम्झौता भएको छ । सोमबारको दिनमर्चेन्ट सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ ।

laxmi

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण काठमाडौं, पुतलीसडक स्थित डोइच एण्ड डोरिज रेस्टुरेन्टमाले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL