काठमाडौं । लुम्बिनी बिकास बैंकले चितवनको कुरिनटारमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले ‘ग्रामीण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता’ नारा अन्तगरगत रही बहुसंख्यक जनता माझ बैंकिङ्ग सेवा पुर्याउने लक्ष्य अनुरुप नयाँ शाखा संचालनमा ल्याएको हो । बैंकले आज एक कार्यक्रमबीच चिवतनको कुरिनटारमा आफ्नो ५५ औं शाखा कार्यालय संचालनमा ल्याएको छ । उतm शाखाको उद्घाटन…