काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफा १४ प्रतिशतले घटेको छ । बैंकको चालु आर्थिक वर्ष २०७४र७५ को पहिलो तीन महिनामा गत वर्षको सो अवधिको भन्दा १४ प्रतिशतले नाफा घटेको हो । बैंकले पहिलो तीन महिनामा पाँच करोड ६३ लाख रुपैयाँ नाफा गरको छ । गत आवको ३ महिनामा वर्षमा ६ करोड ६२ लाख रुपैयाँ थियो।…