Logo

मुक्तिनाथ विकास बैंकको ब्राण्ड एम्बेस्डरमा धुर्मुस सुन्तली

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो ब्राण्ड एम्बेस्डरमा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र धुर्मुस सुन्तली फाउन्डेशनका तर्फबाट सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले बुधबार हस्ताक्षर गरेका हुन् बैंकले धुर्मुस र सुन्तलीलाई सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्यायको…