काठमाडौ । यति डेभलपमेन्ट बैंक र महालक्ष्मी बिकास बैंक गाभिएपछिको एकिकृत कारोबार आइतवारबाट सुरु भएको छ । दुई बैंक गाभिएर बनेको नयाँ संस्था महालक्ष्मी बिकास बैंकको नामबाट सञ्चालनमा आउने भएको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी २ अर्ब ६२ करोड पुगेको छ । मर्जर अघि यतिको चुक्ता पुँजी १ अर्ब ३८ करोड थियो । त्यस्तै…