काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई ६० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ । जनता बैंकसँग एक्विजिशनमा जान सहमति गरिसकेको सिद्धार्थलाई बोर्डले भर्खरै मात्र हकप्रद निष्काशनको अनुमति दिएको हो । हाल सिद्धार्थ डेभलपमेन्टको चुक्ता पूँजी १ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ रहेको छ । जस अनुसार बैंकले ८५ करोड १५ लाख…