Logo

ज्योति विकास बैंकको सीईओमा ज्ञवाली, ४ बर्ष ज्योतिको कमाण्ड सम्हाल्ने

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंक संचालक समितिको हिजो बेलुका बसेको बैंठकले उनलाई सिईओमा नियुक्त गरेको हो । ज्ञवालीले यस अघि सोही बैंकको निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । बैंकका तत्कालिन सीईओ कृष्णबहादुर कुँवरले छाडेसँगै ज्ञवालीले सो पद सम्हालेका हुन् । चार्टड एकाउन्टेन्ट ज्ञवालीसँग…