Logo

मुक्तिनाथ विकास बैंकको शाखा कोटेश्वरमा, उपत्यकामा थप ४ शाखा विस्तार गर्दै

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौंको कोटेश्वरमा शाखा विस्तार गरेको छ । काठमाण्डौ महानगरपालिका वडा नं.३२, कोटेश्वरमा बुधबार वरिष्ठ इतिहासविद् तथा लेखक डा.सत्यमोहन जोशीले शाखाको उदघाटन गरेका हुन । जोशीले नेपाल जस्तो विकासोन्मुख देशमा रहेर पनि मुक्तिनाथ विकास बैंकले आधुनिक, ग्रामीण र लघुवित्त बैंकिङ, सेवा एकै साथ प्रदान गर्नु उल्लेखनीय रहेको बताएका छन । साथै…