Logo

लुम्विनी विकास बैंकको शाखा थिमीमा, शाखा संख्या ६४ पुग्यो

कठमाडौं ।लुम्विनी विकास बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले शुक्रबार भक्तपुरको थिमीमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त नयाँ शाखासंगै बैंकको शाखा संख्या ६४ पुगेको छ । शुक्रबार उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरेका हुन । केन्द्रीय कार्यालय काठमाडौंको डिल्लीबजारमा रहेको उक्त बैंकले हाल देशभरी…