काठमाडौं । मुक्तिनाथ विकास बैंकले विराटनगरको मेनरोड जलजला चोकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । बुधबार सो शाखा सञ्चालनमा ल्याएसंगै बैंकको शाखा संख्या ७८ पुगेको छ । शाखाको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्र कुमार खड्काले सो शाखा सञ्चालनमा ल्याएकोमा खुसि व्यक्त गरे । कार्यक्रमका सभापति एवं बैंकका नायव…