Logo

सोसाइटीले खोल्यो पोखरामा शाखा, गत आवमा १४ करोड नाफा कमायो

बिजखबर संवादादता १० साउन, काठमाडौं । सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले पोखरामा शाखा विस्तार गरेको छ । बैंकका अध्यक्ष सूशिलराज पराजूलीले एक कार्यक्रम बीच उक्त शाखा कार्यालयको उदटन गरेका हुन् । उक्त स्थानान्तरण समारोहको समूद्घाटन गरेको थिए । कार्यक्रमा अध्यक्ष पराजूलीले बैंक तूलनात्मक रुपमा प्रगति हुंदै गरेको र निकट भविष्यमा लगानीकर्तालाई प्रतिफल दिन सक्षम रहने जानकारी दिए…