Logo

राष्ट्रिय बाणिज्य बैंकको नाफा ३ अर्ब नाध्यो, ब्याज आम्दानी र खराब कर्जा उठौतीमा सुधार

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले चालू आर्थिक बर्षको पहिलो ९ महिनामा आफ्नो नाफामा ४८ प्रतिशतले बृद्धि गर्दै ३ अर्ब ८ करोड नाफा आर्जन गरेको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बाणिज्य बैंकमध्ये सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंकले सबैभन्दा बढि नाफा आर्जन गरेको हो । बैंकले गत आबको सोही अबधिमा २ अर्ब ७ करोड रुपैयाँ…