काठमाडौं । एनआईसी एशिया बैंकले जारि गरेको ९ प्रतिशत एनआईसी एशिया ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको छ । बैंकले सो ऋणपत्र सोमवार एक सम्झौतापत्रमा हस्ताक्षर गरि सुचिकृत गरेको हो । उक्त ऋणपत्र सूचीकृत भएसँगै बोण्डधनीहरुले ९ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८१÷८२ धितोपत्र बजारमा कारोवार गर्न सक्ने भएका छन् ।बंैकले जारी गरेको उक्त ऋणपत्रका लागि…