काठमाडौं । मेगा बैंक नेपालले आफ्नो दायरा फराकिलो पार्दे आफुलाई विदेशी बजारमा समेत विस्तार गर्न विदेशी रणनीतिक साझेदार भित्र्याउने भएको छ । हाल विदेशी रणनीति साझेरदा भित्र्याउने सम्बन्धमा छलफल भइरहेको र यसले सार्थकता पाउने बैंक संचालक समितिका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । ‘हामीले विदेशी रणनीतिक साझेदाको समेत पहिचान गरी बैंकको कार्यक्षेत्र फराकिलो बनाएर अघि…