Logo

गभर्नर्स कप उपाधी एनआइसी एशियालाई

काठमाडौं । गभर्नर्स कप अन्तरबैंक फुटसल प्रतियोगिता २०७५ मा एनआइसी एशियाले बाजी मारेको छ । नेपाल राष्ट्र बैंकको ६३ औैं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंकद्वारा आयोजित सो प्रतियागितामा एनआइसी एशिया प्रथम भएको हो । १६ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा एनआइसी एशिया प्रथम भएको हो । बैंकले देशभरिमा १ सय ९९ शाखा कार्यालय, १ सय…