Logo

एसबीआई बैंकले १ अर्ब ३७ करोड कमाउँदा हिमालयनले कमायो १ अर्ब ६१ करोड

काठमाडौं । नेपाल एसबीआइ बैंकले चालू आर्थिक बर्षको पहिलो ९ महिनामा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आफ्नो नाफामा २४ प्रतिशतले बृद्धि गेको छ । बैंकले ब्याज आम्दानीमा बृद्धि गरेसँगै आफ्नो नाफामा बृद्धि भएको हो । सो अबधिसम्म आईपुग्दा बैंकले ८३ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी ७४…