काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिटेन्स सेवा सुरु गर्ने सम्बन्धी सम्झौता भएको छ । एक कार्यक्रमकाबीच बैंक र रेमिट्यान्स कम्पनीबीच रेमिट्यान्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिटान्स, राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण शाखाबाट सहज रुपले ग्राहकहरुले प्राप्त…