Logo

राष्ट्र बैंकको नियम पालनामा अग्रसर नेपाल बैंक, सरकारको कोरोना कोषमा थप ३ करोड ५० लाख दियो

काठमाडौं । नेपाल बैंकले सरकारको कोरोना रोकथाम कोषमा थप ३ करोड ५० लाख रुपैयाँ दिएको छ । यस अघि संस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत प्रदेश र केन्द्र सरकारलाई गरेर कोरोना रोकथाम कोषमा १ करोड ३५ लाख रुपैयाँ दिएको नेपाल बैंकले आज थप ३ करोड ५० लाख रुपैयाँ दिएको हो । राष्ट्र बैंकले चालू आर्थिक बर्षको…