काठमाडौं । प्रभु बैंकको दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्रको आजबाट बिक्री खुल्ला भएको छ । बैंकका अनुसार साउन १९ गते अर्थात आजबाट एक हजार रुपैयाँ अंकित मुल्य कायम रहेको २० लाख युनिट ऋणपत्रको बिक्री खुल्ला भएको हो । परिपक्व हुने अवधि आठ बर्ष तोकिएको बार्षिक १० प्रतिसत व्याजदरको प्रभु बैंक डिवेञ्चर २०८४ को खरिदको लागि…