Logo

नबिल बैंकका ऋणीलाई ०.२५ प्रतिशत छुट, खराब कर्जाका ऋणीले छुट नपाउने

काठमाडौं । नबिल बैंकले आफ्ना ऋणीलाई कर्जाको ब्याजदरमा शुन्य दशमलव २५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीबाट आºना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो । नबिल बैंकले साउनमा आºना सबै ऋणी ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाएको छ । यस्तो छुट खराब कर्जाका ऋणीले प्राप्त…