काठमाडौं । सनराइज बैंकले सरकारको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल ७९ लाख ४४ हजार ४ सय ७६ रुपैंया बराबरको रकम सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको हो । उक्त रकम आज आयोजित एक समारोहकाबीच बैंकका संचालक…