काठमाडौं । एनआईसी एशिया बैंकको खुद नाफामा २०.०७ प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको बैंकले यस त्रैमासमा ३ अर्ब ४ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५२ करोड आर्जन गरेको थियो । बैंकले २ खर्ब ७५ अर्ब निक्षेप…